जेन–जी आन्दोलन : तत्काल सञ्चालनमा आउन सक्ने अवस्थामा छैनन् वीरेन्द्रनगरका वडा कार्यालय

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका– १२ वडाहरू तत्काल सेवा दिन नसक्ने गरी जलेर ध्वस्त भएको पाइएको छ ।