काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने भएको छ । मंगलबार एन्फाले नेपाल खेलाडी सङ्घसँग सहिद स्मारक ए डिभिजन लिग यही चैत ३० गतेबाट सुरु गर्ने गरी सहमति गरेको हो । चैत ३० गते उद्घाटन गरी केही समय लिग स्थगित गर्ने र त्यसपछि तालिका तयार गरेर […]