हामीले पनि डेलिभरी दिन सकेनौं भने देशमा राजनीतिक वितृष्णा चुलिन्छ: पोखरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले वर्तमान सरकार र आफ्नो पार्टीले जनअपेक्षाअनुसार काम गर्न नसके मुलुकमा राजनीतिप्रति कहिल्यै विश्वास नजाग्ने बताएका छन्।