नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरबिच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री कपुरले मन्त्रालयमा मन्त्री खनालसँग भेट गरे। भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। साथै, सो अवसरमा व्यापार तथा लगानीका क्षेत्रमा थप ध्यान […]