काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारोको क्यान्सर देखिएको छ । न्याय सम्पादनको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका न्यायाधीश श्रेष्ठको गम्भीर अवस्थामा भारतको नयाँ दिल्लीमा उपचार भइरहेको छ । कठिन स्वास्थ्य अवस्थासँग संघर्ष गरिरहेका श्रेष्ठको शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गर्दै विभिन्न तहबाट शुभेच्छा व्यक्त भइरहेका छन् । यसैबीच, उनको जटिल उपचार […]