कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

अमेरिकाको कान्सास सिटी खेल मैदानमा आज भएको खेलमा घानालाई १–० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा स्थान बनाएको हो ।