कांग्रेसको आधिकारिक विवाद : देउवा पक्षद्वारा सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता

सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेशलाई पुनरावलोकन गर्न माग निवेदन परेको छ।