निओ स्टोरले दसैँलाई लक्षित गर्दै ल्यापटप तथा स्मार्टफोन खरिदमा उपहार र लक्की ड्र समावेश गरिएको ‘निओ फेस्टिभ फिएस्टा’ योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ल्यापटप खरिदकर्तालाई निश्चित उपहार तथा छनोट गरिएका स्मार्टफोन खरिदकर्तालाई निःशुल्क वायरलेस इयरबड्स उपलब्ध गराउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ल्यापटप खरिद गर्दा ग्राहकले ब्याग, माउस, हेडफोन, क्लिनिङ किट, पेनड्राइभ, माउसप्याड र किबोर्ड […]