हुलाक मार्फत हुने मतदान सीमित गर्ने ट्रम्पको प्रयास सर्वोच्चद्वारा अस्वीकृत

सर्वोच्च अदालतका नौमध्ये सात न्यायाधीशले सोमबार तल्लो अदालतको निर्णयलाई कायम राख्दै ट्रम्प प्रशासनको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाएको भनेर द न्यू योर्क टाइम्सले लेखेको छ।