प्राधिकरणले भन्यो : ‘बाढीपछिको पुनर्निर्माणमा सात खर्ब २३ अर्ब आवश्यक’

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवासहितका जिल्लामा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुन:स्थापनाका लागि करिब सात खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले पुनर्निर्माणका लागि चार अर्ब ७७ करोड अमेरिकी डलर बराबरको रकम […]