काठमाडौँ, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले दसैँको समयमा नागरिकहरु देशका विभिन्न भूभागबाट आ–आफ्ना घर जानुपर्ने भएकाले उनीहरुका लागि सार्वजनिक यातायातको राम्रो प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सचेतक परियारले दसैँका बेला नागरिकहरु विशेषगरी काठमाडौँबाट बाहिर अर्थात् आफ्ना घर जाँदा यात्राका क्रममा गाह्रो हुने गरेकाले यस […]