कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र मेलिना मैनाली अहिले एकअर्काबाट टाढिएका छन्। एलिनाको फेसन स्टोर ‘रमणी’मा मोडलका रूपमा देखिँदै आएकी मेलिना त्यहाँबाट अलग भएकी छन्। उनीहरूबीचको मनमुटाव सार्वजनिक अभिव्यक्तिमै देखिन थालेको छ। रोचक कुरा, अब मेलिना पनि आफ्नै फेसन स्टोर सञ्चालन गर्ने तयारीमा छिन्। नेपाली सांगीतिक क्षेत्रमा मित्रता र सहकार्यका कारण […]