संसद् पुनर्स्थापनाको पक्षमा एमाले स्पष्ट, बाँकीले खोजे चुनावी वातावरण

२९ असोज, काठमाडौं । बुधबार सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक राखे । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा विघटित प्रतिनधिसभामा रहेका ६ वटा दलका नेताहरू सहभागी भए । जहाँ संसद् पुनर्स्थापनाको पक्षमा एमाले स्पष्ट देखियो भने …