माछापुच्छ्रे क्यापिटल लिमिटेड र सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि संस्थागत परामर्श सेवा तथा निष्काशन र बिक्री प्रबन्धक सेवासम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता मिति २०८२ साल असोज २ गते (२०२५ सेप्टेम्बर १८) का दिन काठमाडौंमा सम्पन्न भएको हो। सम्झौता पत्रमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत […]