अमेरिकी सभामुख माइक जोनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो कार्यकालबारे छलफल भएको बताउँदै यस्तो कदम संविधान अनुसार सम्भव नभएको स्पष्ट पारेका छन्। मंगलबार पत्रकारहरूसँगको संवादमा जोनसनले भने, “खैर, २२औं संशोधन त छ नि।” उनले थपे, “यो एक शानदार यात्रा भएको छ । तर, राष्ट्रपति स्वयं पनि संविधानका सीमाबारे जान्नुहुन्छ । हामीबीच त्यसबारे कुरा भइसकेको छ।” ट्रम्पको […]