छठका लागि सजिसजाउ जनकपुरका पोखरी (तस्बिरहरू)

जनकपुर– छठ पर्वका लागि जनकपुरधाममा रहेको पवित्र तीर्थस्थल तथा पोखरी बेहुली झै सिँगारिएको छ । छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्ती जडान गरी छठघाट सिँगारेको छ ।  पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा साँस्कृतिक पहिचानका रुपमा मनाइने छठ […]