पुराना वामपन्थी नेताको दाबीः कांग्रेसले चाहेमात्रै नेपालमा राजा आउँछन्

सेनाले बोकेर राजा दुई महिना चार महिना वा बढीमा छ महिनासम्म मात्रै टिक्नसक्ने मैनालीले दाबी गरे।