दाउन्नेमा गाडीको १० किलोमिटर जाम, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
१७ कात्तिक, बुटवल । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्डको दाउन्नेमा गाडी नचलाउन प्रहरीले अनुरोध गरेको छ ।
पानी पर्न छाडे पनि सडक हिलो र चिप्लो रहेको, दाउन्नेको पूर्वी र पश्चिम खण्डमा सवारी साधनको लामो लाइन लागेकाले …