महसुल विवादमा सरकारको रवैयाप्रति पिडित उद्योगी रुष्ट, चन्द्र ढकालमाथि राजनीति गरेको आरोप

विवाद महसुल विवादमा सरकार र नेपाल उद्योग बाणिज्य महासंघको मध्यस्तकर्ताप्रति पिडित उद्योगीहरुले असन्तुष्टि जनाएका छन्। पिडित उद्योगीहरुको अनुपस्तिथिमा विवाद महसुलबारे छलफल गरेर समाधान नै नहुने मध्यमार्गीय बाटो रोजेको भन्दै उद्योगीहरु रुष्ट भएका हुन्। महसुल विवादमा परेका एक उद्योगीले भने, ‘सरकारले हामि पिडित उद्योगीको उपस्तिथीबिना के को आधारमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्षसंग बसेर हाम्रो विवादबारे […]