काठमाडौं । भारतीय क्रिकेट स्टार विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । सामाजिक सञ्जाल मार्फत उनले यस्तो जानकारी दिएका हुन् । टेस्ट क्रिकेटमा पहिलो पटक ब्यागी ब्लू जर्सी लगाएको १४ वर्ष भएछ भन्दै उनले यो फम्र्याटले आफूलाई यति लामो यात्रा गराउँछ भन्ने कहिल्यै नसोचेको लेखेका छन् । यति लामो यात्राले आफूलाई जीवनभर काम लाग्ने […]