५ महिनापछि खुल्यो हिमपातले अवरुद्ध लिमी-लाप्चा सडक

२९ वैशाख, काठमाडौं । हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित लिमी-लाप्चा खण्डअन्तरगत न्यालु लेख खुलेको छ  । नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जाेर तामाङका अनुसार बाक्लाे हिमपातले अवरुद्ध भएकाे ४,९९० मिटर उचाइमा रहेकाे न्यालुको सडक पूर्वाधार विकास कार्यालय हुम्लाले …