अन्तरविद्यालय टेबल टेनिस शुक्रबारदेखि

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ (एनएसइएमआइए) को आयोजनामा शुक्रबारदेखि एनएसइएमआइए राष्ट्रव्यापी अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता हुने भएको छ।