एम्बार्क अनम्याथले ब्रिटानिका एजुकेसनको सहकार्यमा ल्यायो 'ग्लोबल म्याथ डिबेट लिग' कार्यक्रम, ५ हजार सहभागी हुने

एम्बार्क अनम्याथले पहिलोपटक नेपालमा 'ग्लोबल म्याथ डिबेट लिग (जीएमडीएल)' ल्याउने भएको छ । यस कार्यक्रमको नलेज पार्टनरको रूपमा ब्रिटानिका एजुकेसन सहभागी रहेको छ ।