हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. सापकोटासहित सात जनाविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित सात जनालाई भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार कोभिड–१९ महामारीको समयमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई तथा अन्य स्वास्थ्य सामग्री) खरिद प्रक्रियामा गरिएको अनियमिततासम्बन्धी विस्तृत अनुसन्धानपछि मुद्दा दर्ता गरिएको हो। आर्थिक वर्ष २०७८/७९ का लागि आवश्यक सामग्री […]