Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
यूएईसँगकाे वार्मअप म्याचमा नेपाल ७ विकेटले विजयी
आइसीसी टी–२० विश्वकपअन्तर्गतको वार्म अप खेलमा नेपालले यूएईमाथि ७ विकेटको सहज जित निकालेको छ । भारतको चेन्नईमा मंगलबार भएको खेलमा नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको शतककीय सझोदारी गरे ।
पूर्ण विवरण