काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका ज्योति मगरको उपस्थिति र सक्रियताले सबैको ध्यान खिचेको छ। भृकुटीमण्डपमा जारी मतदान प्रक्रियाका क्रममा ज्योति मगर मतदान लाइनमै पुगेर प्रतिनिधिहरूसँग भलाकुसारी गर्दै भोट मागिरहेकी देखिएकी छन्। उनी एमालेको महाधिवेशन प्रतिनिधि नभए पनि आफू निकटका उम्मेदवारहरूको प्रचारमा व्यस्त भएकी छन्। ज्योतिले विशेष गरी आदिवासी जनजाति क्लस्टरतर्फ […]