निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका लागि कुनै कसर बाँकी नराखेको प्रतिवद्धता जनाउँदै आएको छ । जेन-जी प्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजसँग सरकारले संवादको श्रृङ्खला बाक्लै बढाएको छ । अझ दलहरुले समानुपातिकको बन्दसूचीमा उमेदवार तय गरेपछि चुनाव सुनिश्चित बन्दै गएको विश्वास व्यक्त हुँदै आएको छ । यद्यपि जेन-जी […]