एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकको टी-२० विश्वकप लक्षित उपभोक्ता योजना सार्वजनिक

एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले टी–२० विश्वकपलाई लक्षित गर्दै आकर्षक उपभोक्ता योजना सार्वजनिक गरेका छन्। ‘वर्ल्ड कप एक्स्ट्रिम इनर्जी ड्रिंक फ्यान’ र ‘वर्ल्ड कप म्याक्स टाइगर इनर्जी ड्रिंक फ्यान’ नाम दिइएको यस योजनामार्फत भाग्यशाली उपभोक्ताले चार दिनको मुम्बई भ्रमणसहित टी–२० विश्वकपमा नेपालको एक खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन्। कम्पनीका अनुसार योजनाअन्तर्गत […]