नसाको सुरमा हत्या

काठमाडौँ। प्रहरीले सिरहामा एक महिनाअघि भएको किशोरी हत्या प्रकरण सुल्झ्याएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), मधेस प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त टोलीले २१ मंसिरमा भएको किशोरी हत्या प्रकरण किनारा लगाएको हो। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाका अनुसार २१ मंसिरको राति कर्जन्हा […]