रास्वपाले भन्यो- पार्टीको नाम फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भयो

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भङ्ग भएको निष्कर्ष निकालेको छ। उनेपासँगको एकता भङ्ग भएपछि आज (शनिबार) बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको नेता शिशिर खनालले बताए। घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, […]