विद्यालय हाताभित्रै गाडीको ठक्करबाट नर्सरीमा पढ्ने बालिकाको मृत्यु

ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिइएको छ ।