बालेनका समर्थक चढेको गाडीबाट खस्दा नेपालगञ्जमा केही घाइते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थक चढेको गाडीबाट लडेर केही युवा घाइते भएका छन्।