चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते

चितवनको टिकौली जंगलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।