जेनजी आन्दोलनका क्रममा चोरीमा संलग्न शिक्षकलाई कालिका मानवज्ञानले गर्यो निष्कासन
विद्यालयले विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको जेनजीहरूको प्रदर्शनको क्रममा शिक्षक शुक्लाले बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटबाट आइस्क्रिम चोरी गरेको तस्बिर सार्वजनिक भएको थियो।