प्रहरीप्रति सम्मानजनक व्यवहार गर्नुपर्छः गृहमन्त्री खाँण

बुटवल– गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारले सबैलाई साथमा लिएर देश बनाउने दृढ विश्वासका साथ अगाडि बढेको बताएका छन्। उनले साना काम गर्दा पनि समाजमा नयाँ परिवर्तन आउने भएकाले वर्तमान सरकार देश र जनताका पक्षमा क्रियाशील रहेकोसमेत बताए। नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा उनले मुलुकका उद्योगी व्यवसायीको […]

सम्बन्धित सामग्री

म्यादी प्रहरीसँग सम्मानजनक व्यवहार गर्नुस् : गृहमन्त्री खाँण

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् । उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरेका हुन् । आज गृह जिल्ला आएका मन्त्री खाणले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा सुरक्षा व्यवस्था चुुस्त […]

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार जरुरी : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् । उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेको र उनीहरुलाई काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरेका हुन् ।