पत्रकारिता श्रीवृद्धिका योद्धा

  सञ्चार क्षेत्रको विकास र विस्तारमा सधैं ‘केही गर्नुपर्छ’ भनेर हामी सबैलाई हौस्याउने राजधानी न्यूज पब्लिकेसन प्रालि अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचलाई गुमाउनुपर्दा पत्याउनै गाह्रो भइरहेको छ । तर, दैवको लीला कसले पो रोक्न सक्छ र ? हामीले अभिभावक गुमाएका छौं । नेपाली सञ्चार उद्यम र सिंगो पत्रकारिता क्षेत्रले एउटा कुशल अभिभावक र व्यवस्थापक […] The post पत्रकारिता श्रीवृद्धिका योद्धा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

‘आजको पत्रकारिता : अबको पत्रकारिता’

काठमाडौं । नेपाल पत्रकार महासंघ, पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागको आयोजनामा बद्लिदो परिस्थिति र सञ्चारमाध्यका विषयवस्तुका सन्दर्भमा ‘आजको पत्रकारिता : अबको पत्रकारिता’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी सञ्चार विज्ञ तथा पत्रकारिता अध्ययनरत विद्यार्थीले सञ्चारमाध्यका विषयवस्तुमाथि विश्वासनियता कायम राख्न र समयअनुकूल प्रविधिको प्रयोग गर्न जोड दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै […] The post ‘आजको पत्रकारिता : अबको पत्रकारिता’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बढ्दै छ पत्रकारिता शिक्षामा आकर्षण

“पत्रकारिता तथा आमसञ्चार विषय नै पढेर पत्रकारिता पेसामा तल्लीन हुँदाको अनुभव भिन्न छ । यसले मेरो खोजमूलक लेखनमा लगनशीलता बढाउँदै छ । अहिले घरपायकमा रहेको क्याम्पसमै पत्रकारिता पढ्न पाउँदा धेरै खुसी छु”, यो भनाइ हो मोरङ रतुवामाई–९ का पुजन दासको । चार वर्षदेखि निरन्तर पत्रकारिता पेसा अँगाल्दै आउनुभएका दासले उर्लाबारी बहुमुखी क्याम्पस (मोरङ)मा चार वर्षे […]

नागरिककर्मी अधिकारीलाई खेल पत्रकारिता पुरस्कार

नागरिककर्मी गणेशदर्पण अधिकारी खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। अधिकारीलाई बागमती गोल्डकपको समापनमा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।...

राजनीतिक दलमुक्त पत्रकारिता

प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्, ‘निष्पक्ष पत्रकारिता आवश्यक छ।’ निःसन्देह निष्पक्ष पत्रकारिता सबैको आवश्यकता हो।...

प्रादेशिक पत्रकारिता पुरस्कार चार जनालाई प्रदान

प्रदेश १ को सरकारले लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।...

‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा

गुल्मी – गुल्मेली समाज जापानले ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । समाजले गुल्मी जिल्लामा रहेर क्रियाशील भई पत्रकारिता गर्ने एक जनालाई वार्षिक २५ हजार राशिको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको हो । गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी, सल्लाहकार गोविन्द रिजाल र समाजसेवी अशोक अधिकारी गुल्मीमा आएको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा […]

गाईघाटमा पाँच दिने पत्रकारिता तालिम

उदयपुर – नेपाल पत्रकार महासंघ उदयपुर शाखाले पत्रकारिता क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन पाँच दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ। पत्रकारिताप्रति चासो र चिन्ता राख्ने युवाहरुलाई लक्षित गरी महासंघले तालिमको आयोजना गरेको हो। तालिमको अभाबमा सामाजिक संजाल, युटुव च्यानलमा जथाभाबी सूचनाहरु प्रशारण गर्दा सिंगो पत्रकारिताक्षेत्र प्रति नै नकारात्मक दृष्टिकोण बढ्दै गएकाले महासंघले उनीहरुलाई समेत […]

इन्जाको साहसी पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको सामुदायिक पत्रकारिता पुरस्कारको लागि नेपालका विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरूबाट निवेदन आह्वान गरेको छ ।  इन्जाले हरेक वर्ष प्रदान गर्दै आएको साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) का लागि गत वर्षभरि प्रकाशित/प्रसारित सामग्रीको आधारमा निवेदन दिन आह्वान गरेको हो ।  यसैबीच यसै वर्षबाट इन्जाले ग्लोबल नेपाली सञ्चार प्रतिष्ठानको अवधारणाअनुसार सञ्चारमा परिस्कृत र वौद्धिक जनशक्ति आकर्षित गर्न पत्रकारिता वौद्धिक सोधवृत्ति...

गौतमलाई बागलुङको सिर्जनशील पत्रकारिता पुरस्कार

सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ। आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।...