काठमाडौँ। नेपाल प्रहरीले चालु आर्थिक वर्ष ०८२/८३ को असोज महिनामा २३ करोड ४३ लाख ८३ हजार ३४० रुपैयाँको राजस्व दाखिला गरेको छ। विभिन्न शीर्षकमा संकलन गरेर असोज महिनामा उक्त रकम राजस्व दाखिला गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अदालती फैसला कार्यान्वयन‚ ट्राफिक कारबाही राजस्व‚ अवैध सुन बरामद‚ अवैध मालसामान बरामद‚ स्रोत नखुलेको […]