हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक रुपमा पेन्सन वितरण गर्ने काम शुरु गरेको छ। महासंघ मकवानपुर शाखाले आजबाट पेन्सन वितरणको काम शुरु गरेको हो।
पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई पेन्सन कोष सञ्चालन गरेर त्यसको व्याजबाट पेन्सन वितरण गर्न शुरु गरिएको हो। पेन्सन…