के रोनाल्डो सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् ?

एजेन्सी । युभेन्टस्ले सास्सुओलोविरुद्ध ३–१ को जित निकालेको खेलमा गोल गरेसँगै रोनाल्डोले आफ्नो करियरको कुल गोलसंख्या ७ सय ५९ पुु¥याए । धेरै मिडियामा रोनाल्डो अब इतिहासकै सर्वाधिक गोलकर्ताको सुचीमा संयुक्त रुपमा पहिलो स्थानमा रहेको समाचार आयो । रोनाल्डोले स्र्पोटिङ लिस्बनका लागि ५, म्यानचेस्टर युनाइटेडका लागि १ ...

सम्बन्धित सामग्री

पाँच वर्षपछि रोनाल्डो सर्वाधिक गोलकर्ता

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच वर्षपछि क्यालेन्डर वर्षमा फुटबलकै सर्वाधिक गोलकर्ता बन्न सफल भए । सन् २०२३ मा उनले समग्रमा ५४ गोल गरेका थिए । सन् २०१७ मा उनले ५३ गोल गरे ।...

एम्बाप्पेलाई पछि पार्दै रोनाल्डो बने सन् २०२३ को सर्वाधिक गोलकर्ता

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी केलियन एम्बाप्पे र बायर्न म्युनिखका ह्यारी केनलाई पछि पार्दै रोनाल्डो सन् २०२३ का सर्वाधिक गोलकर्ता बनेका हुन् ।

रोनाल्डोको अविश्वसनीय कीर्तिमान !

एजेन्सी – पोर्चुगिज सुपरस्टार भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा अविश्वनीय कीर्तिमान बनाएका छन् । ३७ वर्षीय रोनाल्डो लगातार १६औं सिजन क्लब फुटबलमा क्लबको सर्वाधिक गोलकर्ता बन्दै अविश्वनीय कीर्तिमान कायम गरेका हुन् । जब क्रिस्टियानो रोनाल्डो स्पोर्टिङ सीपीबाट म्यानचेस्टर युनाइटेडमा सामेल भए, उनी एक कमजोर किशोर थिए जसले आफ्नो खुट्टामा बल राखेर विश्व जित्ने सपना […]

२० वर्षमै घाइते रोनाल्डो कसरी बने सर्वाधिक गोलकर्ता ?

रोनाल्डोले पोर्चुगलका लागि १ सय ११ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । २००५ मा जब रोनाल्डो २० वर्षका थिए, त्यतिबेला १६ वर्षपछि यस्तो कीर्तिमान उनको नाममा हुनेछ  भन्ने कल्पना कमैलाई थियो ।रोनाल्डो स्वयंलाई पनि यस्तो लागेको थिएन । उनले यतिबेलासम्म म्यानचेस्टर युनाइटेडबाट दुई सिजन खेलेका थिए । जसमध्ये पहिलो सिजन उनले धेरै उपाधिहरू जितेका थिए र दोस्रो सिजन चोटमुक्त भएर अमेरिकामा छुट्टी मनाइरहेका थिए ।त्यहीँ उनले लिभरपुल र एभर्टनबाट खेल्नुपूर्

रोनाल्डो बने सर्वाधिक गोलकर्ता

पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ता बनेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बने रोनाल्डो

पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।  बिहीवार बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो सर्वाधिक गोल गर्ने अन्तर्राष्ट्रिय खेलाडी बनेका हुन्। यसअघि इरानका अलि दाइको १०९ गोलको कीर्तिमानीलाई उछिन्दै रोनाल्डोले १११ गोल गर्न सफल भएका छन्।  आयरल्याण्डविरुद्धको खेलमा हारको नजिक पुगिसकेको पोर्चुगललाई रोनाल्डोले खेलको अन्तिम समयमा गरेको दुई गोलले जीत दिलाउन सफल भएको थियो।

रोनाल्डो बने अन्तर्राष्ट्रिय खेलका सर्वाधिक गोलकर्ता

क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल (पुरुष तर्फ) मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले इरानका अली दाइले बनाएको कीर्तिमान तोडेर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा आफ्ना नाम लेखाएका हुन् । यसअघि कीर्तिमानसँग बराबरी गरेका रोनाल्डोले विश्वकप छनौट अन्तर्गत बुधबार राति भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २–१ ले पराजित गर्ने क्रममा दुई गोल […]

रोनाल्डो बने युरोकपको ​सर्वाधिक गोलकर्ता

काठमाडाैं। पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो युरोकप २०२० मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका छन्। उनको टिम भने प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको थियो। उनी ४ खेलमा ५ गोल गर्न सफल भएका थिए। चेक रिपब्लिकका प्याट्रिक सिकले पनि ५ खेलमा ५ गोल गरेका थिए। रोनाल्डोले ५ गोल गरेसँगै राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमान बराबरी गरेका छन्।

सिरि ए: लुकाकु प्लेयर अफ दी सिजन, रोनाल्डो बेस्ट स्टाइकर

इटालियन सिरि ए को प्लेयर अफ दी सिजनको उपाधि बेल्जियन खेलाडी रोमेलु लुकाकुले जितेका छन्। लिग विजेता इन्टर मिलान स्ट्राइकर लुकाकुले जारी सिजन २४ गोल गर्दै टिमलाई लिग जिताउन महत्वपूर्ण योगदान गरेका थिए। त्यस्तै सिरि ए का सर्वाधिक गोलकर्ता पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डो बेस्ट स्ट्राइकर बने। लिगमा युभेन्टसबाट २९ गोल…

रोनाल्डो बने क्लब वर्ल्डकपका सर्वाधिक गोलकर्ता

२८ मंसिर, काठमाडौं । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् । रियल मड्रिडले अबुधावीको फुटबल क्लब अल जलीरामाथि २–१ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले एक गोल गरे । खेलमा अग्रता भने अल जलीराले ४१ औं मिनेटमा रोमारिन्होको गोलबाट लिएको थियो । तर, ५३ औं मिनेटमा रोनाल्डोले बराबरी …