कलाकार उम्मेदवारलाई अग्रता लिनै सकस : रेखा थापा र हिमेश पन्त तेस्रोमा पछ्याउँदै

काठमाडौं । अभिनेत्री रेखा थापा र कमेडी च्याम्पियन हिमेश पन्त चुनावी मैदानमा उत्रिएका कलाकार हुन् । रेखा राप्रपाको तर्फबाट मोरङ-३ र हिमेश राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु हुन् । आज (बुधबार) बिहानसम्मको मतगणनामा यी दुबै उम्मेदवार तेस्रो स्थानमा पछ्याइरहेका छन् । यी दुबैभन्दा अघि सत्ता गठबन्धन र एमाले उम्मेदवारले अग्रता लिइरहेका […]

सम्बन्धित सामग्री

कोमल वली र हिमेश पन्त चुनावमा पराजित, रेखा थापा तेस्रोमा पछ्याउँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका केही सेलिब्रिटी प्रत्यक्षतर्फको मतगणनामा पराजित भएका छन् । एमालेबाट दाङ-३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका छन् । ओलीले २९ हजार ३२ भोट ल्याउँदा गिरीले ३६ हजार ८४२ मत ल्याए । धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्ट्यान्डअप कमेडियन तथा कलाकार हिमेश पन्त पनि […]

कमेडी च्याम्पियन हिमेश पन्त पनि चुनाव लड्ने

काठमाडौं : कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने भएका छन्। पन्तलाई रवि लामिछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न लागेका हुन्। उनले धादिङ-१ बाट चुनाव लड्ने तयारी थालेका छन्। मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने कलाकार बढ्दै गएका बेला पन्तको नाम पनि थपिएको हो। उनी धादिङकै स्थानीय वासिन्दा हुन्। पन्तसहित यसअघि नै कुमार कट्टेल, मधुसुदन पाठक, शिव शंकर रिजाललगायतका हाँस्य कलाकार तथा रेखा थापा, मनोज पण्डित, रोज