छोराको बिहे खर्च डेढ लाख नेता बोहराले राखे छात्रवृत्ति कोषमा

२८ जेठ, सिन्धुपाल्चोक । केही महिनाअघि नेपाल कम्युनिस्ट पार्टीका नेता अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्यको छोरा विश्वास बोहराको विवाहको कुरा चल्यो । बोहरा दम्पतीलाई समस्या भयो, विवाहमा कसलाई बोलाउने, नबोलाउने ? जिल्ला र केन्द्रीय तहमा समेत राम्रो छवि बनाएका बोहरा दम्पतीले विवाहमा बोलाउने निम्तालुहरुको लिस्टिङ गर्दा मात्रै ५ हजार जना भन्दा …

सम्बन्धित सामग्री