१९ रूपैयाँमै राति ११ बजेदेखि बिहान ६ बजेसम्म स्मार्टको डाटा चलाउन सकिने

स्मार्ट टेलिकमले अनलिमिटेड नाइट डाटा प्लान ल्याएको छ । यो डाटा प्लान अन्तर्गत मात्र रु.१९ मा ग्राहकहरूले राति ११ बजेदेखि बिहान ६ बजे सम्म अनलिमिटेड डाटा चलाउन सक्नेछन् । यो डाटा प्लानमा ग्राहकले फास्ट फोरजी नेटवर्क मार्फत सोसल मिडिया चलाउन, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् । यस योजनाले ग्राहकहरूलाई डाटा र मेन ब्यालेन्स कम हुने...

सम्बन्धित सामग्री

राति चाँडै सुत्दा र चाँडै उठ्दा के फाइदा हुन्छ ?

काठमाडौँ– हिजोआज माघको चिसोमा बिहान धेरैलाई उठ्न गाह्रो लाग्छ । तर पनि स्वास्थ्यका लागि एक निश्चित समयमा बिहान सवेरै उठ्ने र राति चाँडै सुत्नु राम्रो मानिन्छ । समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्य राम्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसलाई व्यवहारमा उतार्न निकै गाह्रो पर्ने गर्दछ । कतिपय मान्छे राति अबेरसम्म पढ्नेदेखि मोबाइल, […]

चित्लाङ-काठमाडौँ बाटो राति बन्द हुने

काठमाडौँ- मकवानपुरको  पर्यटकीय गन्तव्य चित्लाङदेखि काठमाडौंको थानकोटसम्मको चित्लाङ-थानकोट सडक रातिका लागि बन्द गरिएको छ। राति ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि सडक बन्द गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। उक्त सडक मर्मतका लागि बिहीबारदेखि सवारी आवागमन बन्द गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको हो। अनिश्चितकालसम्मका लागि सडक रातिका लागि बन्द गरिएको र मर्मत कार्य सकिएपछिमात्र सवारी […]

बिहान ७ बजेदेखि राति ९ बजेसम्म सेवा प्रवाह

सरकारी कार्यालयमा सामान्यतया बिहान १० बजेदेखि पाँच बजेसम्म सेवा प्रवाह हुन्छ । निजी कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि २४ घण्टा नै सेवा पनि दिइरहेका छन् । तर सरकारी कार्यालयमा (स्वास्थ्य संस्थाबाहेक) यसको कमैमात्र हुने गरेको छ । तर जिल्ला प्रशासन कार्यालय इलाममा भने बिहान सात बजेदेखि राती नौ बजेसम्म सेवा प्रवाह भइरहेको छ । सेवाग्राहीसमेत सोही […]

राति आफ्नै घरमा आगो लगाएका विक बिहान मृत भेटिए

काठमाडौँ- दैलेखको भैरवी गाउँपालिका ४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएका छन् । आत्महत्या गर्न उनले आफ्नै घरमा आगो लगाएका हुन् । शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । विकले घरमा आगो लगाएपछि स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो […]

तनहुँको याम्पा-घाँसीकुवा खण्ड आज राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने

२२ जेठ, पोखरा । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको याम्पा फाँट र घाँसीकुवा खण्ड आज जेठ २२ गतेदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ । सो क्षेत्रमा सडक खन्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि आज राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिने मुग्लिङ–पोखरा सडक आयोजना (पूर्वीखण्ड) तनहुँले जनाएको छ […]

मिक्लाजुङमा राति शक्तिशाली विष्फोट

भौगोलिक हिसाबले अति विकट रहेको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा बुधबार राति शाक्तिशाली विष्फोटको आवाज आएको र बिहान शंकास्पद वस्तुसमेत फेलासमेत परेको स्थानीयले बताएका छन्।...

बिहान १० बजेका लागि निर्धारित बन्दसत्र राति १० बजे शुरू हुने तरखर

बिहान १० बजे शुरू हुने भनिएको नेकपा एमालेको दशौं अधिवेशनको बन्दशत्र १२ घण्टा ढिलो गरी शुरू हुँदैछ । चितवनको सौराहामा आइतवार राति १० बजेदेखि बन्दशत्र शुरू गर्ने तयारी छ । यसअघि राति ८ बजेदेखि गर्ने भनिएकोमा पौने १० बजेसम्म शुरू भएको छैन ।  बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको सूची प्रस्ताव गर्ने तयारी गरेका छन् । अन्य पदाधिकारीमा सहमति भएपनि वरिष्ठ उपाध्यक्ष र महासचिवमा सहमति जुट्न सकेको छैन । ओली बसेको होटलको लवीबाट केन्द्रीय सदस्यको संशोधित सूची विष्णु पौडेलले प्रिन्...

सिन्धुलीमा आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाइ नगरपालिकाको स्टल बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक विज्ञप्ति जारी गदै आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म कमलामाई नगरपालिकाको स्टलबजार, जुनारचोक, बसपार्क, ग्वाङ्खोला पुल, हस्पिटल रोड क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । जिल्ला सुरक्षा समिति सिन्धुलीको सिफारिस तथा स्थानीय प्रशासन ऐन २०२८ […]

तराईका आदिवासीको तिहार : बिहान लख्खी पूजा, राति हुक्काहुक्की

लक्ष्मीपूजाको बिहान ‘लख्खी पूजा’ गर्ने आदिवासीले औँसीको कालो रातमा सन्ठी र दियो बालेर पितृलाई उज्यालो दिने गर्छन्  पूर्वी तराईका आदिवासी राजवंशी, ताजपुरिया, गनगाई, माझीलगायत आफूलाई भूमिपूजक दाबी गर्छन् । विशेषगरी झापा र...