गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी

सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमालेका मेयर श्याम कुमार श्रेष्ठ र उपमेयरमा मान्ती साह विजयी भएका छन्। आज विहान सम्पन्न मतपरिणाम अनुसार श्रेष्ठ ७ हजार ९०८ मत र साह ७ हजार ७०३ मत सहित विजयी भएका हुन् ।मेयरका निकटतम प्रतिस्पर्धी निवर्तमान मेयर तथा नेकपा माओवादीका उम्मेदवार देवनाथ साहले ५ हजार ७०१ मत र नेपाली काँग्रेसका राजदेव साह (लालबाबु)ले ५ हजार ६४३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय गोलबजारले जनएको छ।उपमेयरका निकटतम निवर्तमान उपमेयर तथा नेकपा माओवादी केन्द्रकी उम्मेद्वार रेशम कुमारी

सम्बन्धित सामग्री

सिरहाको गोलबजार नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

लहान : सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका हुन्। श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१…

गोलबजार नगरपालिकामा एमाले विजयी

सिरहाको गोलबजार नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। गोलबजार नगरपालिका प्रमुखमा नेकपा एमालेवाट श्याम श्रेष्ठ दुई  हजार दुई सय सात  मतान्तरले विजयी भएको हो । उनले सात  हजार नौ सय...