काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ सय २६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ७९० जनामा परीक्षण गर्दा १ सय २६ जनामा संक्रमण देखिएको हो।
१ हजार ६७४ पीसीआर परीक्षण गरिएकोमध्ये ७५ जनामा र २ हजार ११६ एन्टीजेन परीक्षण गरिएकोमा…