भागरथीलाई न्याय माग्दै कलाकार : समाजलाई सभ्य बनाउन हामी चुकिरहेका छैनौं ?

काठमाडौं  : बैतडीमा १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या भयो। दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा भागरथी भट्ट मृत अवस्थामा भेटिएकी थिइन्। उनको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। उक्त घटनाले अहिले सबैको ध्यान तानिरहेको छ। राजधानी लगायत देशभर 'भागरथीलाई न्याय' माग्दै प्रदर्शन भइरहेका छन्। कलाकारदेखी लेखकसम्मले…

सम्बन्धित सामग्री

‘गाईजात्रा’ को तयारीमा कलाकार

‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन् । सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन् । यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको नकारात्मकताबारे सचेत गराइन्छ । यद्यपि केही वर्षदेखि हाँस्य कलाकारमाझ नै यसको उत्साह घटेको पाइन्छ । कुनै समय काठमाडौँमा दुईदेखि तीन समूहसम्मले गर्ने ‘गाईजात्रा’ प्रहसन अहिले एक ठाउँमा मुस्किलले हुन्छ …

'गाईजात्रा’को तयारीमा कलाकार

‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन्।सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन्।यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको नकारात्मकताबारे सचेत गराइन्छ।यद्यपि केही वर्षदेखि हाँस्य कलाकारमाझ नै यसको उत...

'गाईजात्रा’को तयारीमा कलाकार

‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन्।सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन्।यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको नकारात्मकताबारे सचेत गराइन्छ।यद्यपि केही वर्षदेखि हाँस्य कलाकारमाझ नै यसको उत...

‘गाईजात्रा’ को तयारीमा कलाकार

काठमाडौं : ‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन्। सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन्।यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको नकारात्मकताबारे सचेत गराइन्छ। यद्यपि केही वर्षदेखि हाँस्य कलाकारमाझ नै यसको उत्साह घटेको पाइन्छ।कुनै समय काठमाडौँमा दुईदेखि तीन समूहसम्मले गर्ने ‘गाईजात्रा’ प्रहसन अहिले एक ठाउँमा मुस्किलले हुन्छ। वर्षभरिका राजनीतिक, सामाजिक लगायतका विकृतिप्रति खुलेर व्यङ्ग्य प्रहार गर्ने पर्वलाई भौतिक

रमितको निर्देशनमा बन्ने 'मुस्कान'मा वनमन्त्री यादव नखेल्ने

काठमाडौं : एसिडपीडित मुस्कान खातुनको कथामा आधारित रहेर बन्न लागेको फिल्म 'मुस्कान'मा वन तथा वातावरणमन्त्री प्रदीप यादव नखेल्ने भएका छन्। एउटा मन्त्रीको रूपमा धेरै जिम्मेवारी थपिएपछि फिल्म छायांकनका लागि समय नमिल्ने भन्दै यादवले फिल्म नखेल्ने बताएका हुन्। सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले फिल्म नखेल्ने कुरा स्पष्ट पारेका हुन्। उनले लेखेका छन्, 'समाजलाई सचेत बनाउने जनचेतनामूलक फिल्म बनाउन ,अभिनय गर्ने विषयमा केही समयअगाडि कलाकार श्री रमित ढुङ्गानाज्यूको

‘टाढाको होइन, मान्छे नजिकको स्टार बन्न चाहन्छु’

काठमाडौं । ‘स्टार’ र ‘एक्टर’बीच त्यस्तो के कुराको भिन्नता हुन्छ ? स्टार हुन आनन्द कि कलाकार ? कलाकारले राजनीति र समाजलाई कसरी बुझिराखेको हुन्छ ? अभिनयमा मानक बनाउन संघर्षरत् एक कलाकारका लागि यी आधारभूत प्रश्न हुन् । यी प्रश्न हामीले पछिल्लो छिमलका अभिनेता प्रदीप खड्कालाई सोध्यौं । कोरोना महामारीपछि आफू अभिनित पछिल्लो फिल्म ‘प्रकाश’बाट दर्शकमाझ […]

सांसदद्वारा आफ्नै अक्षयकोषलाई सवा करोड बजेट

बागलुङ : काठेखोला गाउँपालिका–४ तंग्राममा रहेको गाउँमैत्री अक्षयकोषका लागि गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७९।८० मा अक्षयकोषका लागि उक्त बजेट विनियोजन गरेको हो। प्रदेश सांसद पियारी थापा र जनवादी कलाकार हेमराज पुन (आश्रम)को विवाहका क्रममा २०६६ सालमा १० हजारबाट उक्त कोष शुरु भएको थियो।व्यक्तिगत रूपमा स्थापित उक्त अक्षयकोष अहिले सामुदायिकमा रूपान्तरण गरेको सांसद पियारी थापा बताउँछिन्। उनले सिंगो समाजलाई समेटेर सामाजिक संस्थाको रूपमा विकास गरे

महजोडीको फिल्म ‘महापुरुष’मा गौरी मल्ल पनि, वैशाख दोस्रो सातादेखि छायांकन

काठमाडौं । अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्म ‘महापुरुष’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माताले सामाजिक सञ्जालबाट शीर्षक र कलाकार सार्वजनिक गरेका हुन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्मलाई सामाजिक विषयवस्तुमा आधारित रहेर बनाउन लागिएको जनाइएको छ । ‘सन्तुलनमा बसिरहेको समाजलाई असन्तुलित बनाउन खोज्नेको कथा हो,’ निर्देशक भट्टराईले […]

मिलन श्रेष्ठको गीत ‘फर्किन चाहन्छु’ सार्वजनिक

गायक मिलन श्रेष्ठको हृदयस्पर्शी गीत ‘फर्किन चाहन्छु’ सार्वजनिक भएको छ । चर्चित गीतकार–संगीतकार आसुसेन लामाको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । देशमा विद्यमान वैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट, गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको छ  ।

मदनको पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ सार्वजनिक

काठमाडौं । कलाकार तथा लेखक मदन चित्रकारले ‘थट्र्स अफ म्युजिङस्’ नामक पुस्तक ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तकको विमोचन गरे ।कार्यक्रममा विमोचन पछि बोल्दै शाक्यले कला र संस्कृतिले समाजलाई जीवन्त बनाउने बताए । उनले पूर्खाले दिएको संस्कृतिलाई जर्गेना गर्दै हामीले पनि अहिलेको परिवेशलाई कला र संस्कृतिमा उतार्नुपर्ने चुनौती रहेको जिकिर गरे ।पुस्तकमाथि टिप्पणी गर्दै सिद्धार्थ आर्ट ग्यालरीका सञ्