ललितपुरमा समानान्तर पार्किङ सुरु

ललितपुर महानगरपालिकाले पार्किङ व्यवस्थित गर्न समानान्तर पार्किङ नियम लागू गरेको छ । शनिबारदेखि लागू हुने गरी जावलाखेलस्थित खरिबोटबाट भनिमण्डलतर्फको सडकमा यो नियम लागू गरिएको हो । यस सडकको एक साइटमा सवारी समानान्तर किसिमले...

सम्बन्धित सामग्री

ललितपुरमा २९० मतदान केन्द्र

२० कात्तिक, ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा २९० मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ । ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता छन् […]

ललितपुरमा दुई सय ९० मतदान केन्द्र

काठमाडौँ,२० कार्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा दुई सय ९० मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ । ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता […]

स्वतन्त्र उम्मेदवारहरुको भेला ललितपुरमा सुरु

स्वतन्त्र उम्मेदवारको भेला ललितपुरमा सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहानदेखि सुरु भएको हो । भेलामा काठमाडौंमा मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क सम्पाङ र धनगढी उपमहानगरका मेयर...

ललितपुरमा गठबन्धनले चुनावी सभा गर्दै

काठमाडाैँ- सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ। नेपाली कांग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निार्वचनलाई केन्द्रित गरेर चुनावी सभाकाे आयाेजना गर्न लागेकाे हाे। ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्यासी छन्। त्यस्तै, आज सुदूरपश्चिमको डडेल्धुरामा […]

ललितपुरमा गठबन्धनको चुनावी सभा

सत्ता गठबन्धनले आज ललितपुरमा चुनावी सभा आयोजना गर्दैछ । । नेपाली काँग्रेसले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा आयोजना गरिरहेको हो । ललितपुरमा हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता चिरिबाबु महर्जन प्रमुखको प्रत्याशी छन् ।  त्यस्तै सुदूरपश्चिम प्रदेशमा आज गठबन्धनको तर्फबाट चुनावी सभा हुँदैछ । आज सुदूरपश्चिमको डडेलधुरामा चुनावी सभा हुने कार

एसएसपी सरुवा : ललितपुरमा पोरखेल

गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपीको सरुवा गरेको छ । ललितपुरमा एसएसपी यज्ञविनोद पोखरेललाई काज सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले रातोपाटीलाई बताए । ललितपुरमा कार्यरत किरण बज्रचार्यलाई प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा सरुवा गरिएको छ । एसएसपी दिपक थापालाई प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।

ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा तीन पक्राउ

ललितपुरमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

ललितपुरमा निषेधाज्ञाको उल्लंघन गर्ने ७ जनालाई तिराइयो जरिवाना

ललितपुरमा निषेधाज्ञाको उल्लंघन गर्ने सात जनालाई प्रहरीले कारबाही गरेको छ।

जसपाले गर्‍यो ललितपुरमा सरकारविरूद्ध प्रदर्शन

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधिनक कदमको विरोधमा ललितपुरमा प्रदर्शन गरेको छ।