माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने

काठमाडौं, २० जेठ : विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने भएकाे छ । विश्व वातावरण दिवस ५ जुन २०२२ (२२ जेठ) को दिन काठमाडाैंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साे कार्यक्रममा अतिथि वक्ताकाे रुपमा राजेस हमाल, भवानी राणा, डा. गोविन्द प्रसाद शर्मा सहभागी हुनेछन् भने प्रस्ताेतामा अनिल शाह रहनेछन् । […]

सम्बन्धित सामग्री

सद्‌गुरुको 'माटो जोगाऔँ' अभियानमा नेपालकाे ऐक्यबद्धता, ३० हजार रुख रोपिने

सद्गुरुले पाँच महिनाअघि सुरु गरेको 'माटो जोगाऔँ' अभियानमा नेपालले ३० हजार रूखका बिरुवा राेप्ने बताउँदै ऐक्यबद्धता जनाएको छ ।

सद्‌गुरुको विश्वव्यापी माटो जोगाऔँ अभियानमा नेपालको साथ

काठमाण्डाै - विश्वमा माटोको सङ्कटलाई सम्बोधन गर्न सद्‌गुरुले मार्चमा सुरु गर्नुभएको विश्वव्यापी माटो जोगाऔँ  अभियानलाई सहयोग गर्न नेपाल सशक्त रूपमा अग्रसर भएको छ । ललितपुरमा रहेकाे गोदावरी सनराइज सम्मेलन केन्द्रमा सम्पन्न 'माटो जोगाऔँ' कार्यक्रममा नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले अभियानलाई पूर्ण समर्थन गर्दै माटो जोगाऔँ अभियानको नेतृत्व गरिरहनु भएका ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरुलाई एकताको ज्ञापनपत्र प्रदान गर्नुभयो । नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्...

सदगुरुको माटो जोगाऔँ अभियानमा वन मन्त्रालयको ऐक्यबद्धता

‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग वन तथा वातावरण मन्त्रालयले पनि ऐक्यबद्धता जनाएको छ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले अभियानका लागि नेपाल आउनुभएका सदगुरुलाई वन शुभकामना पत्र हस्तान्तरण गर्दै अभियानसँग ऐक्यबद्धता जनाउनुभएको हो । ललितपुर जिल्लाको गोदावरीमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले माटो जोगाऔँ अभियानका लागि सदगुरुले गर्नुभएको ३० हजार किलोमिटर यात्रालाई सम्मान गर्न …

सरकारले सद्गुरुको ‘माटो जोगाऔँ’ अभियानसँग सम्झौता गर्ने

नेपाल सरकारसँग सद्गुरु जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ अभियानले यही भदौ १७ गते सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔँ अभियानबीच हस्ताक्षर हुन लागेको हो। नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका अधिकारीसहित पाँच हजारभन्दा बढीको उपस्थिति हुने जनाइएको छ।

नेपाल सरकारले सद्गुरुको ‘माटो जोगाऔँ’ अभियानसँग सम्झौता गर्ने

नेपाल सरकारसँग सद्गुरु जग्गी वासुदेवको  ‘माटो जोगाऔँ’ अभियानले यही भदौ १७ गते सम्झौतापत्रमा हस्ताक्षर गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔँ अभियानबीच हस्ताक्षर हुन लागेको हो । माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नका लागि ईशा फाउण्डेशन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनका लागि विश्वभरिका मानिसलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पद

माटो जोगाऔँ सम्वाद 'माटो र म' कार्यक्रम सम्पन्न

विश्व पर्यावरण दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा 'माटो र म' शीर्षकमा माटो जोगाऔँ संवाद कार्यक्रम आयोजना गरिएकाे छ।...

विश्वव्यापी 'माटो जोगाऔँ' अभियानको समर्थनमा काठमाडौंमा साइकल र्‍याली

'माटो जोगाऔँ' नामक विश्वव्यापी अभियानलाई समर्थन गर्ने उद्देश्यले काठमाडौंमा साइकल र्‍याली गरिएको छ।...

माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने

काठमाडौँ – विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने भएको छ। विश्व वातावरण दिवस ५ जुन २०२२ ९२२ जेठ० को दिन काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने सो कार्यक्रममा अतिथि वक्ताको रुपमा राजेश हमाल, भवानी राणा, डा गोविन्द प्रसाद शर्मा सहभागी हुनेछन् भने प्रस्तोतामा अनिल शाह रहनेछन्। वक्ताहरुले विशेष गरेर […]

'माटो जोगाऔँ' अभियानमा नेपालीको ऐक्यबद्धता

‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्न वसन्तपुर दरबारक्षेत्रमा करिब ३ सय मानिसहरू भेला भई नृत्य र साङ्गीतिक प्रस्तुति गरिएको छ ।