आजकै दिन : विश्वकै पहिलो महिला प्रधानमन्त्री

सन् १९६० मा आजकै दिन (जुलाई २१) मा सिरिमाभो बन्दरानाइके श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन् । उनी प्रधानमन्त्रीमा निर्वाचित हुने विश्वकै पहिलो महिला हुन् ।

सम्बन्धित सामग्री

श्रीलंकालाई संकटमा पुर्याउने राजपाक्षेको 'परिवारवाद'

कोलम्बो : श्रीलंकाको राजनीतिमा परिवारहरूको प्रभुत्वको कथा नौलो होइन तर राजपाक्षे परिवारले परिवारवादलाई नयाँ उचाइमा पुर्‍याएको पनि सत्य हो।कुनै समय देशमा बन्दरानायके परिवारको वर्चस्व थियो। यस परिवारबाट प्रधानमन्त्री हुने पहिलो व्यक्ति सोलोमन बन्दरानायके थिए। सन् १९५९ सेप्टेम्बर २६ मा बौद्ध धर्मावलम्बीले उनलाई गोली हानी हत्या गरेका थिए।उनको हत्यापछि उनकी श्रीमती सिरिमाओ बन्दरानायके राजनीतिमा आइन्। सन् १९६० जुलाई २० मा श्रीलंकाका जनताले उनलाई प्रधानमन्त्री चुने। उनी विश्वकै पहिलो महिला प्र

विश्वकै कान्छो प्रधानमन्त्री !

३४ वर्षिया महिला प्रधानमन्त्री ! ३४ वर्षिया, सान मरिन । फिनल्याण्डले विश्वकै सबैभन्दा कम उमेरको प्रधानमन्त्री पाउँदैछन् ।