अष्ट्रेलियालाई वेस्ट-इन्डिज विरुद्ध टि-२० सिरिजको उपाधि

एजेन्सी – लगातार दोस्रो जित निकाल्दै अष्ट्रेलियाले वेस्ट इन्डिज विरुद्धको टि-२० शृंखलामाथि एक खेल बाँकी रहँदै कब्जा गरेको छ । दोस्रो टि-२० मा ३४ रनको जित निकाल्दै अष्ट्रेलियाले तीन खेलको शृंखला कब्जा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको शतकको मद्दतमा ४ विकेट गुमाएर २४१ रनको विशाल योगफल जोडेको थियो । […] The post अष्ट्रेलियालाई वेस्ट-इन्डिज विरुद्ध टि-२० सिरिजको उपाधि first appeared on हाम्रो खेलकुद.