‘नेपाली संगीत क्षेत्रमा सानो अंश हुने अवसर पाएँ’

काठमाडौं : गीतले हाइप लिएको थियो। स्वरमा दम थियो। व्यक्तित्व आकर्षित थियो। मान्छहेरू भन्न थालेका थिए, 'यति राम्रो गीत गाउन सक्नेसँग संगीतको बृहत्तर ज्ञान पक्कै छ। संगीतमा लाग्ने नयाँ पुस्तालाई सिकाए नेपाली संगीत क्षेत्रले केही पाउँथ्यो।'मान्छेहरूलाई के थाहा थिएन् भने राम्रो गाउँदैमा वा स्वर राम्रो हुँदैमा उसले संगीतका सातै सुरमा विज्ञता हासिल गरेको हुँदैन।तर, समय र परिस्थितिले वि.सं. २०५७ सालतिर गायक तथा सर्जक नरहरि प्रेमीलाई संगीत सिकाउने जोखिम आइलाग्यो। त्यसबेला उनको भाका-१ ए